ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा १ को मृत्यु १ गम्भीर घाइते

झापा– मेचीनगर नगरपालिकामा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्न्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक राजेश राईका अनुसार मेचीनगर नगरपालिका–१५ स्थित भित्री सडक खण्डमा मे१त ४०४९ नंको ट्र्याक्टरले मे२प १८८४ नंको मोटरसाइकललाई ठक्कर दिँदा सोही ठाउँ निवासी १७ वर्षीय बुद्धिराज लिम्बूको … Continue reading ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा १ को मृत्यु १ गम्भीर घाइते